• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मन्त्री तिमिल्सिना एसपी खनाल द्वारा कैदीबन्दीलाई फलफूल वितरण

  •  रामप्रसाद चौहान
  • २०८१ कार्तिक १५, बिहीबार १८:३९ प्रकाशित
    Oplus_0
    • अ-
    • अ
    • अ+

    बर्दिया,कार्तिक १५ गते / लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिना र बर्दियाका प्रहरी प्रमुख (एसपी) केदार खनालले कैदीबन्दीलाई फलफूल वितरण गरेका छन् । शुभदिपावली एवम् तिहार पर्वको अवसरमा गुलरिया कारागारमा कैद जिवन बिताईरहका कैदीबन्दीलाई मन्त्री तिमिल्सिना र एसपी खनालको संयुक्त रुपमा बिहीबार फलफूल वितरण गरेका हुन् ।

    तिहार पर्वको शुभकामना सहित मन्त्रीले कैदीबन्दीलाई कार्तिक १५ गते फलफूल वितरण गरेका छन् । लागु औषधमा लागेर धेरै युवाहरु कैदी जिवन बिताईरहेको मन्त्री तिमिल्सिनाले बताए । ‘तपाईहरुलाई भेट्न आउने आफन्तलाई लागु औषध सेवन गर्दा जेल परिन्छ भन्ने सन्देश दिनुपर्छ,’मन्त्री तिमिल्सिनाले भने,‘जिल्लामा लागु औषध न्युनिकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट सघाउँनुपर्छ ।’ लागु औषध न्युनिकरण गरेर हाम्रो बालबालिको भविष्य राम्रो हुने सन्देश लिएर कारागारमा फलफूल वितरण गर्न आएको मन्त्री तिमिल्सिनाले धारणा व्यक्त गरे ।

    कारागारमा महिला पुरुष गरि ४ सय ४४ कैदीबन्दीहरु रहेको कारागार कार्यालयका प्रमुख काशी प्रसाद पंगेनीले जनाए ।

    फलफूल वितरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायत, एसपी केदार खनाल, कारागार कार्यालयका प्रमुख काशी प्रसाद पंगेनीलगायतको सहभागिता रहेको थियो ।

    Post Views: 223
    प्रकाशित मिति: २०८१ कार्तिक १५, बिहीबार १८:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.