• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए

  •  माउण्टेन संवाददाता
  • २०८१ कार्तिक ७, बुधबार १७:२६ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    चितवन प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादव र प्रहरी प्रमुख एसपी भावेश रिमाललाई केन्द्रमा तानिएको छ।

    सीडीओ यादवलाई गृह मन्त्रालयमा तानिएको हो भने एसपी रिमाललाई प्रहरी प्रधान कार्यालयमा तानिएको हो।

    गृह मन्त्रालयले नयाँ सीडीओको रूपमा प्रकाश पौडेललाई पठाएको छ। त्यस्तै  मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ।

    चितवनमा रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गर्दै आएको प्रदर्शन नियन्त्रण गर्न नसकेको भन्दै उनीहरुलाई केन्द्रमा तानिएको गृह श्रोतले बताएको छ।

    रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए। चितवन प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादव र प्रहरी प्रमुख एसपी भावेश रिमाललाई केन्द्रमा तानिएको छ। 

    सीडीओ यादवलाई गृह मन्त्रालयमा तानिएको हो भने एसपी रिमाललाई प्रहरी प्रधान कार्यालयमा तानिएको हो।

    गृह मन्त्रालयले नयाँ सीडीओको रूपमा प्रकाश पौडेललाई पठाएको छ। त्यस्तै  मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ।

    चितवनमा रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गर्दै आएको प्रदर्शन नियन्त्रण गर्न नसकेको भन्दै उनीहरुलाई केन्द्रमा तानिएको गृह श्रोतले बताएको छ।

    रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए।

     

     

     

     

    नागरिक/साभार

    Post Views: 302
    प्रकाशित मिति: २०८१ कार्तिक ७, बुधबार १७:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.