• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा द्वारा प्लास्टिकजन्य फुल मालाको बेचबिखन तथा प्रयोग नगर्न अनुरोध

  •  माउण्टेन संवाददाता
  • २०८१ कार्तिक ५, सोमबार १०:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भुरिगाउँ, कार्तिक ५ गते / ठाकुरबाबा नगरपालिकाद्वारा प्लास्टिक जन्य फूलको गुच्छा मालाको प्रयोग नगर्न अनुरोध गरेको छ। कार्तिक ४ गते सूचना प्रकाशित गर्दै ठाकुर नगरपालिकाले प्लास्टिकजन्य वस्तुहरूलाई निरुत्साहित गर्दै लैजाने नीति नीति अनुसार अबको दिनमा प्लास्टिक जन्य फूल मालाको प्रयोग नगर्न र नगराउन हुन सरकारी कार्यालय औद्योगिक व्यवसाय तथा सम्पूर्ण नगरवासीलाई अनुरोध गरेको छ।

     

    चाडपर्वको यो समयमा अत्यधिक प्लास्टिकजन्य फूलका माला गुच्छाको प्रयोग अत्यधिक हुने भएको हुनाले प्लास्टिक जन्य फूलहरूको सट्टा स्थानीय कृषकहरूले उत्पादन गरेका फूलका मालाहरूको प्रयोग गर्न अनुरोध गरिएको ठाकुरवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले बताए ।

    प्लास्टिक जन्य सामग्री प्रयोगले वातावरण समेतलाई असर पार्ने भएकोले नगरपालिकाले प्लास्टिकजन्य फुल गुच्छा तथा मालाको प्रयोग नगर्न र नगराउनु सूचना मार्फत जानकारी गराएको छ।

    ठाकुरबाबा नगरपालिकाले गरेको यो सूचनालाई अटेर गरी प्लास्टिकका माला तथा पुष्प सामग्री प्रयोग गरेको पाएमा नियमअनुसार कडा कारबाही गरिने समेत सूचनामा जानकारी गराइएको छ।

    Post Views: 208
    प्रकाशित मिति: २०८१ कार्तिक ५, सोमबार १०:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.