• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बीपीका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी- देउवा

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २५, मंगलवार २१:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताएका छन् । प्रजातान्त्रिक समाजवाद संसारकै उत्तम समाजवाद भएको जिकिर गरे । उनले बीपी कोइरालालाई सानो देशको ठूलो नेताका रूपमा चित्रण गरे । उनले बीपीलाई ज्ञान नभएको विषय नै नरहेको बताए । उनले बीपी धेरै विषयको ज्ञानी भए पनि समयानुसार केही कुराहरू परिवर्तन हुने बताए ।

    उनले बीपीले त्यो बेलामा सबैले गाई पाल्नुपर्छ भन्नुभएको तर अहिले सबैलाई दूध खुवाउनुपर्छ भनेर डेरी कन्सेप्ट आएको बताए । उनले गाई सबैले पाल्नुपर्छ भन्दा पनि सबैले दूध पिउन पाउनुपर्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए । बीपी कोइराला अलराउण्डर भएको समेत बताए ।

    उनले भने, ‘बीपी कोइराला सानो देशको ठूलो नेता हो । उनलाई ज्ञान नभएको विषय नै थिएन । धेरै विषयको ज्ञानी हुनुहुन्थ्यो । कति कुराहरू समयअनुसार पनि चेन्ज हुन्छ । जस्तै उनले गाई पाल्ने कुरा गर्नुभएको थियो । आज गाई पाल्ने कुरा भन्दा पनि आज ठाउँ ठाउँमा बाटो पुग्ने, बिजुली, बत्ती पुगेको छ । आज गाई पाल्नु भन्दा पनि दूध सप्लाई गर्न डेरी सञ्चालन गर्ने हो । घरघरमा दूध बालबच्चाले पाउन् भनेको मतलब गाई पाल्नु भन्दा पनि बालबालिकालाई दूध खुवाउनु ठूलो कुरा हो । आज डेरी कन्सेप्ट ठूलो कुरा हो । समयमा धेरै कुरा चेन्ज हुन्छन् । बीपी कोइराला अलराउण्डर हो । साहित्यमा त्यत्तिकै उत्कृष्ट हुनुहुन्थ्यो । बीपी कोइरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुनु जरुरी छ ।’

     

     

     

    हाम्राकुरा साभार

    Post Views: 220
    प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार २१:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.