• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मृतक नेचर गाईडको परिवारलाई प्रदेश सरकारको राहत हस्तान्तरण

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २५, मंगलवार ११:४६ प्रकाशित
    oplus_0
    • अ-
    • अ
    • अ+
    बर्दिया,भाद्र २५ गते /  गैंडाको आक्रमणबाट ज्यान गुमाएका नेचर गाईडको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरुप रकम हस्तान्तरण गरेको छ । पिडितसंग प्रदेश सरकार कार्यक्रम अन्र्तगत मृतकको परिवारलाई सोमबार राहत स्वरुप रु एक लाख हस्तान्तरण गरिएको हो । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका मन्त्री बादशाह कुर्मीले मृतकको घरमा पुगी सोमबार राहत हस्तान्तरण गरेका हुन् ।

    oplus_2

    मन्त्री कुर्मीले मृतकका बुवा तिदुराम चौधरीलाई रकम हस्तान्तरण गर्दै दुःख व्यक्त गरेका थिए ।वन्यजन्तुबाट मानविय क्षति हुने क्रम विगतका बर्षहरुमा निरन्तर देखिएकोले मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणका लागि तिनै तहका सरकारले प्रभावकारी कार्ययोजना बनाए मात्र मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणमा सहजता हुन सक्ने मधुवन नगरपालिका बडा अध्यक्ष मिन थापाले बताए ।
    हस्तान्तरण कार्यक्रममा ठाकुरवबाबा नगरपालिका उपप्रमुख बिना भटट्राई, ठाकुरबाबा नगरपालिका–९ की अध्यक्ष राधा चौधरी, डिभिजन वन कार्यालय बर्दियाका सिनियर डिभिजन वन अधिकृत विजय राज सुवेदी, निमित्त प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फे, डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राम कुमार चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

    oplus_2

    गत शुक्रबार मधुवन नगरपालिका–१ शिव सामुदायिक वनमा गैंडाको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ का ३७ वर्षिय नेचर गाईड मनमोहन चौधरीको मृत्यु भएको थियो । मृतक चौधरीको, श्रीमती र एक ६ बर्षिय छोरी रहेका छन्
    अमेरिकी नागरिकलाई जंगल अवलोकनको लागि गएको बेला गैंडाले चौधरीलाई आक्रमण गरेको थियो ।
    Post Views: 233
    प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार ११:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.