• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

डेमोक्रेटिक लयर्स एशोसिएसन बर्दियाको अध्यक्षमा लक्ष्मी नेपाल

  •  संजय आचार्य
  • २०८१ भाद्र ८, शनिबार ११:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, भाद्र ८ गते । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन बर्दियाको अध्यक्ष पदमा लक्ष्मी नेपाल निर्विरोध निर्वाचित हुनु भएको छ । भाद्र ७ गते बर्दियाको गुलरियामा शुक्रवार भएको आठौ अधिवेशन बाट नेपालको नेतृत्वमा
    कार्यसमिती गठन भएको हो ।

    यसै गरि कार्यसमितीको उपाध्यक्षमा गोबिन्द प्रसाद खनाल, सचिबमा धर्म राज घर्ती मगर, सह सचिवमा देबेन्द्र राज सिग्देल, कोषाध्यक्षमा गोपाल पोख्रेल भएका छन भने सदस्यहरुमा बिश्व नाथ श्रेष्ठ, गोपाल रेग्मी, ठग्गा राम थारु, मेवा लाल चौधरी, कमल प्रसाद गुप्ता, राजेन्द्र प्रसाद यादव तथा पार्सद पदमा राधेश्याम थारु, देबिदत्त देबकोटा, ईतवारी चौधरी, बृजमोहन चौधरी, जीवन कुमार शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक संजीव कुमार कर्णले जानकारी दिए ।
    पार्सद पदमा राधेश्याम थारु, देविदत्त देवकोटा, ईतवारी चौधरी, बृजमोहन चौधरी, जीवन कुमार शर्मा सर्ब सम्मत चयन हुनु भएको छ ।

    Post Views: 208
    प्रकाशित मिति: २०८१ भाद्र ८, शनिबार ११:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.