• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सबैभन्दा बढी उजुरी स्थानीय सरकारको

  •  माउण्टेन संवाददाता
  • २०८१ श्रावण २२, मंगलवार ०८:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    स्याङ्जा, साउन २२ गते / अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा स्याङ्जाबाट परेका उजुरीमध्ये सबैभन्दा बढी स्थानीय सरकारका दर्ता भएका छन् । सूचना अधिकारी जगदीशचन्द्र शिवाकोटीले आर्थिक वर्ष २०८०/८१ मा पोखरास्थित अख्तियारको कार्यालयमा स्याङ्जाबाट १६८ उजुरी दर्ता भएको बताउनुभयो ।

    दर्ता भएका उजुरीमा सङ्घीय सरकारका २१, प्रदेश सरकारका १९ र स्थानीय सरकारका १२८ रहेका छन् ।

    स्याङ्जाबाट दर्ता भएका उजुरीमध्ये १५८ ओटा उजुरी फस्र्योट भएको र १० वटा गम्भीर प्रकृतिका रहेकाले अनुसन्धानमा रहेको शिवाकोटीले बताउनुभयो । फस्र्योट हुन बाँकी रहेका १० वटामा प्रदेशका तीन र स्थानीय सरकारका सात वटा रहेको आयोगले जनाएको छ । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा पछिल्लो समय अख्तियारमा धमाधम उजुरी पर्न थालेपछि त्यसको जवाफ दिनमै व्यस्त रहेको देखिन्छ ।

    जवाफ मात्रै नभएर अख्तियारमा पुगेर बयान दिन अहिले स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारी बाध्य भएका छन् । अख्तियारमा उजुरी दर्ता हुँदैमा भ्रष्टाचार भएको छ भन्न नमिल्ने उल्लेख गर्दै सूचना अधिकारी शिवाकोटीले कतिपय उजुरी रिसिबी र आवेगका आधारमा आएको बताउनुभयो ।

     

     

    गोरखापत्र/साभार

    Post Views: 188
    प्रकाशित मिति: २०८१ श्रावण २२, मंगलवार ०८:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.