• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बबई नदिको पानी बस्ती पस्ने देखेपछि बाढि र बर्षा कै बिच नदिमा ड्याम बनाईदै

  •  माउण्टेन संवाददाता
  • २०८१ असार २३, आईतवार १५:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, असार २३ गते/ बर्दियाको गुलरियामा बबई नदिले आज झनै विकराल लिदै छ। बबई नदिको वहावले नदि छेउ बस्ने स्थानीयहरु सुरक्षित स्थानमा जाने क्रम जारी नै छ। तर गुलरिया नगरपालिका बडा नं ८ स्थित पशु मेला नजिकमा भने नदि को बहाव र भिषण बर्षाका बिच नदिमा माटोको ड्याम बनाउने काम भईरहेको थियो। नदिमा पानीको बहाव बढे संगै पानीले काम सकिन बाकि रहेको ड्याम भत्काउन सक्ने देखेर बाढी आउदा समेत ड्याम बनाउन ठेकेदारलाई आदेश दिइएको बबई भादा औराही आयोजना गुलरियाका प्रमुख शिवजी शाहले बताए। गुलरियाको पशु मेला नजिक बनेको ड्याम बबई नदिको बहावले थोरै कटान भएको र अझै बढि कटान हुने सम्भावना देखे पछि ठेकेदारलाई बाढी र बर्षाका बिच ड्याम बनाउन लगाईएको शाहले भने । पशु मेला नजिको काम २०७७/२०७८ मा केश मित्र निर्माण सेवा संग १० करोड ६८ लाखमा सम्झौता भई काम भईरहेको र हाल सम्म ८० प्रतिशत काम सम्पन्न भई सकेको समेत शाहले जानकारी दिए। काम अधुरो भएकोले ड्याम नबन्दा, पानी बस्ती पस्न सक्ने देखेर बाढी र बर्षाका बिच ड्याम बनाउन लगाएको समेत उनले भने ।

    बर्षा र पानी नआउँदै ड्याम बनाउनु पर्ने थियो तर काम गरेछु भन्ने पार्न मात्र काम गरेको हो की स्थानीयहरुले आरोप लगाएका छन । जब राति  बर्षा नहुदा काम नगरी बस्ने र बर्षा र बाढी आए संगै देखावटी काम गरेकाछौ भनि देखाउन खोजेको स्थानीयले भने।

    Post Views: 220
    प्रकाशित मिति: २०८१ असार २३, आईतवार १५:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.