• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सरकारको समर्थन फिर्ता लिने एमालेको निर्णय, मन्त्रीहरू राजीनामा बुझाउँदै

  •  माउण्टेन संवाददाता
  • २०८१ असार १९, बुधबार १८:५३ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
    प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएपछि सरकारलाई दिएको समर्थन एमालेले बुधबारबाट लागु हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
    ‘हामीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्रज्युलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थियौं। त्यो भनेको उहाँसँग पनि छलफल गरेर नयाँ किसिमले अगाडि बढ्ने भन्ने मनशाय हो,’ एमाले प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले भने,‘तर उहाँले बाटो खोल्नुभएन। त्यसैले समर्थन फिर्ता लिने निर्णय भयो।’

    अहिले समर्थन फिर्ता लिएको र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि लेखिएको पत्र बुझाउन आफू प्रधानमन्त्री दाहाललाई भेट्न जान लागेको प्रमुख सचेतक बर्तौलाले बताए।
    ‘अहिले मन्त्रीज्युहरू पनि सँगै जाने कार्यक्रम छ। मन्त्रीज्युहरू एकमुस्ट राजीनामा पनि दिनुहुन्छ,’ उनले भने।

    Post Views: 269
    प्रकाशित मिति: २०८१ असार १९, बुधबार १८:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.