• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियामा आँखा जाच शिविरमा ८५ जनाको आँखा चेक जाँच

  •  अजय चापागाई
  • २०८१ असार १६, आईतवार १०:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, असार १६ गते / गुलरिया नगरपालिका बडा नं ४ को सहयोगमा आयोजित १ दिने आँखा जाँच शिविर कार्यक्रममा ८५ जनाको आँखा चेक जाँच गरिएको छ ।

    असार १५ गते शनिबार गुलरिया नगरपालिका बडा नं ४ को कार्यालयको भवनमा बडाका लक्षित वर्ग कार्यक्रम अन्तर्गत आत्मनिर्भर तालिम केन्द्र बर्दियाको आयोजनामा आँखा जाँच शिविरको आयोजना गरिएको गुलरिया नगरपालिका बडा नं ४ का बडा अध्यक्ष सुरेश गौतमले बताए।

    लक्षित वर्ग अन्तर्गत बडा रहेका विपन्न, असहाय, एकल महिला, वृद्ध र अल्पसङ्ख्यकहरुलाई लक्षित गरि आँखा जाँच शिविर सञ्चालन गरिएको र आँखा चेक जाँच पछि औषधीहरु समेत निःशुल्क वितरण गरेको बडा अध्यक्ष गौतमले जानकारी दिए। यस्ता किसिमको कार्यक्रमले बडाका स्थानीयले आफ्नो ठाउँबाट नै उपचार पाउने हुँदा सहज हुने हुँदा शिविरमा वृद्धाहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

     

    आँखा जाँच शिविरमा आँखा चेक जाँचका लागि नेपालगन्ज बाँके बाट आँखाका डाक्टरहरुको टिमको सहभागी रहेको थियो ।

    Post Views: 378
    प्रकाशित मिति: २०८१ असार १६, आईतवार १०:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.