• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाका ७ पालिकाका माध्यामिक तहका शिक्षकरुका लागि रिफ्लेक्सन तालिम सम्पन्न

  •  अञ्जना चौधरी
  • २०८१ जेष्ठ १, मंगलवार ११:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, जेठ १ गते / ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा शिक्षकहरुलाई रिफ्लेक्सन तालिम सम्पन्न भएको छ । बर्दिया जिल्लाका बाँसगढि नगरपालिका बाहेक सबै ७ वटै पालिकाका माध्यामिक तहका शिक्षकहरुका लागि तालिम संचालन गरिएको राधाकृष्ण थारु जनसेवाका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिनुभयो ।

    राधाकृष्ण थारु जनसेवाकेन्द्र, प्लान इन्टरनेश्नलको आर्थिक सहयोग र बाँके युनेस्को क्लवको सहकार्य तथा ठाकुरबाबा नगरपालिको समन्वयमा संचालित बालिका शसक्त परियोजना अन्तर्गत तालिम संचालन गरिएको हो । तालिममा गणित विषयका शिक्षकहरूलाई विचार रणनीति र स्रोतहरू प्रयोगात्मक कार्य र परियोजना कार्यका लागि विचार आदान प्रदान गरिएको थियो ।

    गणित विषय शिक्षकलाई शिक्षण सिकाइका लागि रणनीति स्रोत आदानप्रदान गर्न प्लेटफर्म सिर्जना गर्ने र विद्यार्थीहरूको लागि परियोजना कार्य र प्रयोगात्मक कार्यका सिकाइका परिणामहरू वृद्धि गर्ने उद्देश्यका साथ तालिम दिइएको जनसेवा माध्यामिक विद्यालय बारबर्दियाका प्रधानाध्यापक नारायण दत्त पौडेलले बताए ।

    पहिलो सेसन मा एसइइ २०८० मा सोधिएका प्रश्नहरूको गहिराई र विद्यार्थीहरूले र शिक्षकहरूले भोग्नुपरेका समस्याको छलफल र विश्लेषण परियोजना कार्यको विद्यालयमा प्रयोगको अवस्था र शिक्षकहरूले पाठ्यक्रम ग्रिड र शिक्षक निर्देशिकाको प्रयोगको अवस्था को बारेमा छलफल भएको थियो ।

    दोस्रो सेसनमा परियोजना कार्य निर्माणको फर्मेट को तयारी को निर्माण र एक वर्षको लागि एक्सन प्लान निर्माण सम्बन्धी कार्यशाला सञ्चालन भएको थियो ।

    यसैगरि तेस्रो सेसनमा दोस्रो सेसनमा तयार गरिएको एक्सन प्लान को प्रेजेन्टेसन र गणित सिकाई सम्बन्धी रिसोर्सहरूको इन्टरनेटमा खोजी तथा सीइ एचआर डि र युट्युबमा गणित सिकाई सम्बन्धी सामग्री संकलन गरिएको थियो। प्रश्नपत्र निर्माणका क्रममा शिक्षकलाई हुने पिक्चर इन्सर्ट र टाइप मा आवाज टाइपको तरिका लाई सहजीकरण गरिएको जनसेवा माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण दत्त पौडेलले जानकारी दिनुभएको थियो ।

    कार्यक्रममा राधाकृष्ण थारु जनसेवाका कार्यक्रम अधिकृत सिमा वली, कार्यक्रक संयोजक मनोज पौडेल, बाँके युनेस्को क्लवका कार्यक्रम अधिकृत राधेश्याम थारु, ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल तथा शिक्षा शाखाका प्रमुख सिता भण्डारी लगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।

    Post Views: 414
    प्रकाशित मिति: २०८१ जेष्ठ १, मंगलवार ११:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.