• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भारत-नेपाल मैत्री होलि मिलन कार्यक्रम सम्पन्न

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र १६, शुक्रबार २२:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, चैत १६ गते (माउण्टेनसमाचार) / भारत-नेपाल मैत्री होलि मिलन कार्यक्रम भारतीय सिमापारि लौकाहिमा चैत १६ गते शुक्रबार सम्पन्न भएको छ। सिमा जागरण मञ्च बहराइच लौकाही द्वारा आयोजित भारत-नेपाल मैत्री होलि मिलन कार्यक्रममा बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका बडा नं ११ संग जोडिएको भारतको बहराइच जिल्लाको लौकाहीमा दुई देशका स्थानीयहरुले एक आपसमा फुलको होलि खेलेर एक आपसमा शुभकामना साटासाट गरेको थिए।

    यस्तो किसिमको सांस्कृतिक भेटघाट कार्यक्रमले सिमा छेउ बस्ने स्थानीयहरुमा समस्या साटासाट गर्ने अवसर र सम्भावित तिक्तता समेत कम हुने हुदा यस्ता कार्यक्रम गर्नु पर्ने सिमा जागरण मञ्च बहराइचका अमरनाथ ले बताए।

    कार्यक्रम बोल्दै हिन्दु स्वयंसेवक संघ बर्दियाका प्रमुख राजेन्द्र यादवले भने आजको यस सिमा जागरण मञ्च बहराइच द्वारा आयोजित भारत-नेपाल मैत्री होलि मिलन कार्यक्रम गरेको धन्यबाद दिदै उनले यो कार्यक्रमबाट एकआपसका कला संस्कृति आदानप्रदान हुने अवसरका साथै आत्मियता बढ्ने उनले बताए।

    कार्यक्रम हिन्दु स्वयंसेवक संघ बर्दियाका सुभाष पोखरेलले दुवै देशका आपसी भाइचारा झनै प्रागणता आउने र यस्ता किसिमका कार्यक्रम हरेक बर्ष दुवै देशमा गर्नु पर्ने कुरा पोखरेलले भने ।

    कार्यक्रम दीपक श्रीवास्तव संदिप कर्ण मनसाराम यादव लगायत भारतीय सिमापारीका प्रधान साथ राजनीतिक नेताहरुका साथ स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

    Post Views: 341
    प्रकाशित मिति: २०८० चैत्र १६, शुक्रबार २२:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.