• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मानझुन्डि सामुदायिक बनको अध्यक्षमा गोपाल सुनार विजयी

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र ११, आईतवार ११:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बढैयाताल, चैत ११ गते / बढैयाताल गाउँपालिका–३ मानभुन्डि सामुदायिक वनको अध्यक्षमा गोपाल सुनार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनबाट अध्यक्षमा सुनार विजयी भएका हुन् । बिहीबार भएको निर्वाचनको मतगणना परिणाम शुक्रबार घोषणा भएको हो । कुल १ हजार २ सय ५४ मतदाता रहेकोमा १ हजार १ सय ७ मत खसेको थियो ।

    अध्यक्ष पदमा मोहन गुरुङ र गोपाल सुनारको प्यानल निर्वाचनमा उत्रेका थिए । गुरुङको प्यानललाई पछाडि पार्दै सुनारको प्यानल बिजयि भएको घोषणा निर्वाचन समितिले गरेको छ ।

    निर्वाचि भएका अध्यक्ष सुनारले ४ सय ५३ मत प्राप्त गरि विजयी भएका छन् । त्यसैगरि उपाध्यक्षमा चुडामणि पौडेल, सचिबमा हिरा बुढामगर, सह–सचिबमा अमिरुल हसन जागा, कोषाध्यक्षमा सरिता थारु लगायत सदस्यहरूमा क्रमशः टीका रावत, सकुन्तला थारु, सुमित्रा पौडेल, कुसमा थारु, लेवाराम कुवर, रामु धोवि, कमलापति यादब, बाबादिन कुर्मी, बिजय थारु निर्वाचित भएका छन् ।

    लेखा संयोजकमा बिमलेश प्रसाद मण्डल र सदस्यहरू सुनकला महरा, कौशल थारु निर्वाचित भएका छन् । बढैयाताल गाउँपालिका–३, बाँकेको खजुरा गाउँपालिका– न ६ र ७ का उपभोक्ताहरुको निर्वाचनमा सहभागिता रहेको थियो । मानझुन्डि सामुदायिक बन बाँके र बर्दिया गरि करिब २ सय ५४.९१ हेक्टर जमिनमा फैलिएको छ ।

    Post Views: 290
    प्रकाशित मिति: २०८० चैत्र ११, आईतवार ११:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.