• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

होलीको रङ्ग

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८० चैत्र ११, आईतवार ०७:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    होलिको रङ्ग

    प्रकृति
    वसन्तको न्यानो अङ्कमालमा
    लुट्पुटिएर
    अनगिन्ती वनस्पतिका
    हागाहागामा तिमी
    फूल भएर
    मुस्कुराइरहेकी छ्यौ
    छरेर यौवन
    पालुवाहरुमा तिमी
    जगतमा नवीनता छरिरहेकी छ्यौ
    जीवनहरुमा रङ्ग ,उमंग भरिरहेकी छ्यौ
    तिम्रो यौवनमा
    तिम्रो सौन्दर्यमा
    विमुग्ध छ प्राणी जगत
    म नियाली रहेछु
    कोइली गाई रहेछ
    जुरेली नाची रहेछ
    हरिण ,मृग र सिहहरु
    मधुमास मनाई रहेछन्
    प्रकृति !
    तिमी र वसन्तबीच
    प्रणय उत्सवको
    यो अनुपम क्षणमा
    उत्साहित मान्छेको दुनियाँ
    तरङ्गमा छ
    उमङ्गमा छ
    होलीको रङ्गमा छ।

    Post Views: 222
    प्रकाशित मिति: २०८० चैत्र ११, आईतवार ०७:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.