बर्दिया,चैत ९(माउण्टेनसमाचार)/ भारतबाट अबैध रुपमा साइकलमा राखी ल्याउदै गरेको अवस्थामा सामान प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउँपालिका–२ सितापुर गौघाट पल स्थितबाट प्रहरी अबैध शुक्रबार बरामद गरेको हो ।

भारतबाट अबैध रुपमा ल्याउदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो ।
मुल्य रु ७६ हजार ५ सय २० बराबरको अबैध सामान बरामद गरि आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम आर्यालले जानकारी दिए ।




