• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्व.गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसको अवसरमा प्रेस युनियन बर्दिया द्वारा दीप प्रज्वलन

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र ७, बुधबार २१:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,चैत ७ (माउण्टेनसमाचार)/ नेपाली काँग्रेसका पुर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसमा गुलरियामा दीप प्रज्वलन गरिएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाको आयोजनामा बुधबार साँझ गुलरियाको राधाकृष्ण चोकमा दीप प्रज्वलन गरिएको हो ।

    पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो । २०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उनको भूमिका महत्वपूर्ण छ ।

    दीप प्रज्वलन गरि पुर्वप्रधानमन्त्री स्व.कोइरालाको १४औं स्मृति दिवस मनाईएको नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष दीपकलाल श्रेष्ठले बताए । दीप प्रज्वलन कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश प्रेस सल्लाहकार राजेन्द्रप्रसाद धिताल, नेपाली काँग्रेस बर्दियाका पूर्व सचिव विद्या प्रसाद खनाल, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गुलरिया नगरपालिका उप–प्रमुख सावित्रा गौतम, नेपाली काँग्रेस बर्दियाका जिल्ला सदस्य कमल रेग्मी, नेपाली काँग्रेस बर्दिया क्षेत्र नं.१ ख का सभापति विरबहादुर चौधरी, नेपाली काँग्रेस नेता शम्भुप्रसाद रिजाल, नेपाल निजामति कर्मचारी युनियन बर्दियाका अध्यक्ष द्रोणराज शर्मा, नेपाल शिक्षक संघ बर्दियाका अध्यक्ष माधव प्रसाद ढकाल, बार बर्दियाका अध्यक्ष कमल प्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य, नेपाल प्रेस युनियनका नेता ज्योति पन्थी, यमनाथ घिमिरे, बिष्णु अधिकारी, नेवि संघ बर्दियाका निवर्तमान सभापति शोभाकान्त पौडेल र नेपाल प्रेस युनियन बर्दियाका सदस्यलगायतको उपस्थिती रहेको अध्यक्ष श्रेष्ठले जनाए ।

    Post Views: 259
    प्रकाशित मिति: २०८० चैत्र ७, बुधबार २१:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.