• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियामा जारी रनिङ शिल्ड तथा मेयरकपमा मार्चपास प्रदर्शन

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २३, मंगलवार २२:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,माघ २३(माउण्टेनसमाचार)/ गुलरिया नगरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौथो मेयरकप खेलकुद प्रतियोगिताको उद्घाटन सत्रमा पार्चपास प्रदर्शन गरिएको छ । नगरका ५४ वटा विद्यालयले उद्घाटन सत्र मंगलबार मार्चपास प्रदर्शन गरेका हुन् ।

    गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव र प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । मार्चपास प्रदर्शन गरेका सहभागि विद्यार्थीले नगर प्रमुख यादवलाई सलामी दिएका थिए ।

    नगरका सामुदायिक र संस्थागत गरि ५४ वटा विद्यालयले मार्चपास प्रतियोगितामा सहभागिता जनाएको आयोजक समितिका संयोजक च्यामुलाल चौधरीले बताए ।

    मार्चपासमा ३१ वटा प्राविमा शान्ति आधारभूत विद्यालय बालापुर प्रथम भएको छ । त्यसैगरि देउराली आधारभूत विद्यालय थपुवा दोस्रो र श्री बाल विद्या मन्दिर सुरजपुर तेस्रो भएको छ । निमाविमा गणेश विद्या मन्दिर प्रथम भएको छ । कृष्णासार आधारभूत खैरी दोस्रो र गायत्री आधारभूत टेपरी तेस्रो हुन सफल भएको छ ।

    सामुदायिक माविमा श्री महाकवि देवकोटा मावि प्रथम भएको छ । बगलामुखी मावि दोस्रो र जानकी मावि सिरकोइया तेस्रो भएको छ । त्यसैगरि संस्थागत माविमा जनज्योति सेकेन्डेरी बोडिङ्ग प्रथम भएको छ । लिटल हेभन दोस्रो र सनराइज बोडिङ्ग स्कूल तेस्रो भएको छ ।

    Post Views: 307
    प्रकाशित मिति: २०८० माघ २३, मंगलवार २२:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.