• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मिलेर अघि बढ्न प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको आग्रह

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २३, मंगलवार २१:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,माघ २३(माउण्टेनसमाचार)/ पार्टीका साथीहरु एकआपसमा मिले अघि बढ्न नेपाली काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताएका छन् । समुदायमा कांग्रेस अभियान सन्दर्भमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति बर्दियाले आयोजित गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक सोमबार यस्तो बताएका हुन् ।

    नेतृत्वबाट कमीकमजोरी भएको छ भने हामीले आफ्नो छोराछोरीलाई कसरी सम्झाउँछौं । यदि हामीले सम्झाउन सकेनौं भने छिमेकीको सहयोग लिएर सम्झाउने प्रयास गर्छौ । त्यो हाम्रो दायित्व पनि हो । त्यसैगरि पार्टीले गल्ती गरेको मान्छेलाई सम्झाउँने प्रयास गर्दा त्यो मान्छे सम्झिने कि नसम्झिने । टाउँको दुखेको मान्छेलाई सिटामल दिदाँ ठिक हुन्छ, टाउँकै नदुखेको मान्छेलाई सिटामल दिँदा कही ठिक हुन्छ । त्यस कारण हामी सबै आपसमा मिलेर अघि बढ्नु पर्छ । देश दौडाहाले हिमाल, पहाड, तराई र मधेशलाई काँग्रेस समान रहेको सन्देश दियौ भने काँग्रेस पक्कै बलियो हुन्छ तर नेतृत्वलाई स्विकार्नु पर्ने सचेतकले भनाई राखे ।

    अन्य पार्टीबाट कसरी ल्याउन खोजिरहेका हुन्छौं,तर आफ्नो पार्टीका साथीहरुलाई एकले अर्कोलाई पटक्कै स्विकार्न सकिरहेका छैनौं । कहाँ कमजोरी छ, हामीले कसरी सुधार्नपर्छ र कसरी विकास गर्नुपर्छ भन्ने विषयमा हामी आफै गम्भिर हुन जरुरी रहेको जनाए ।

    समुदायमा कांग्रेस अभियान सन्दर्भमा आयोजित संवाद कार्यक्रममा नेपाली कांग्रेस पार्टीका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री विमलेन्द्र निधी, केन्द्रीय सदस्य डिला संग्रौला, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल र लुम्बिनी प्रदेश नेपाली काँग्रेसका प्रमुख सचेतक जन्मजय तिमल्सिना, नेपाली काँग्रेस बर्दियाका सभापति अरुण प्रकाशसिंह राठौर, माननीय भुवनेश्वर चौधरी, जिल्ला समन्वय समित बर्दियाका प्रमुख, गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव, बारबर्दिया नगरपालिका नगर प्रमुख छविलाल चौधरी, ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलक लम्साल, गुलरिया नगरपालिका उप–प्रमुख सावित्रा गौतम लगायतको उपस्थिती रहेको थियो ।

    Post Views: 311
    प्रकाशित मिति: २०८० माघ २३, मंगलवार २१:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.