• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाली सेनाका टंक कार्कीलाई लुम्बिनी प्रदेश स्थापना रेसको उपाधी

  •  दीपकलाल श्रेष्ठ
  • २०८० माघ २१, आईतवार १३:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ(देउखुरी) माघ २१ गते (माउण्टेनसमाचार) / लुम्बिनी प्रदेश सरकारको आज माघ २१ गते ७ औं प्रदेश स्थापना दिवशको अवसर पारेर आज भएको देउखुरी दौड प्रतियोगितामा प्रथम टंक कार्की भएका छन।

    गृह मन्त्रालय र प्रदेश खेलकूद परिषद्को संयुक्त आयोजनामा माघ २१ गते आइतवार आज बिहान ८ बजे राजधानी राप्ती उपत्यकाको भालुवाङ देखि देउखुरी प्रशासनिक परिसरसम्म ५ किलोमिटरको दौड प्रतियोगितामा ५ किलोमिटरको देउखुरी दौडको दुरी १५.२७ मिनेटमा पुरा गर्दै नेपाली सेनाका टंक कार्की प्रथम हुँदै नगद २१ हजार रुपैयाँ प्राप्त गरे यस्तै १५.२९ मिनेटमा दुरी पार गर्दै नागेश्वर अहिरले दोस्रो स्थान प्राप्त गरे भने १५.३३ मिनेटमा दुरी पार गर्दै मिलन कार्कीले तेस्रो स्थान प्राप्त गरे । यस्तै सञ्जय सिंह, सन्तोष अहिर र मोहनदेव जोशीले क्रमश चौथो पाँचौ र छैंठौ हुदै सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

    यस्तै महिला तर्फ सिमा चौधरीले निर्धारित दुरि १९.३९ मिनेटमा पार गर्दै प्रथम हुदै नगद २१ हजार रुपैयाँ प्राप्त गरेकी थिईन भने सुमित्रा चौधरीले २० मिनेटमा दुरि पार गर्दै दोस्रो भएकी हुन भने कमला वलीले निर्धारित दुरी २०.२८ मिनेटमा पार गर्दै तेस्रो भईन। यस्तै मोतिकला डाङ्गी, निर्माया चौधरी र अरुनिमा चौधरीले क्रमश चौथौ पाचौ र छैंठौ स्थान प्राप्त गरेका थिए। विजेतालाई लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोष कुमार पाण्डेयले वितरण गर्नु भएको थियो।

    Post Views: 293
    प्रकाशित मिति: २०८० माघ २१, आईतवार १३:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.