बर्दिया,माघ १९(माउण्टेनसमाचार)/ जंगली हात्तीले गोठ र पसलको सटर भत्काएको छ ।

गेरुवा गाउँपालिका–१ सर्खोलका भागीराम सोनाहाको गोठ र पसल बिहीबार राति भत्काएको हो ।
बिहीबार राति करिब २ बजेतिर जंगली हात्तीले पसलको सटर र गोठ भत्काएको जनाईएको छ ।