• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाको राजापुरलाई नमुना शहरका रुपमा बिकास गरिने :- मंत्री केसी

  •  केशव कोइराला
  • २०८० माघ १४, आईतवार ०८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ १४ गते / लुम्विनि प्रदेशका ५ स्थान बर्दियाको राजापुरलाई नमुना शहरको रुपमा बिकास गरिने भएको छ । लुम्विनि प्रदेशका ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री कृष्णा केशीले बर्दियाको राजापुरलाई नमूना शहरको रुपमा बिकास गर्ने बताउनु भएको छ ।

    बिज्ञहरुको टोली सहित स्थलगत अध्ययन गर्न आउनुभएकी मंत्री केसिले यस्तो बताउनु भएको हो ।
    प्रदेशका कपिलबस्तुको तिलौराकोट ,दाङको कोइलावास, पुर्विरुकुमको रुकुमकोट, बाँकेको नरैनापुर, र बर्दियाको राजापुरलाइ नमूना शहरको रुपमा बिकास गर्न लागेको मंत्री केशीले जानकारी दिनुभयो । साना शहरी पूर्वाधार कार्यक्रम यसै आर्थिक बर्षवाट शुरु हुनेगरि धार्मिक भौगोलिक ऐतिहाँशीक, पर्यटकिय, भौगोलिक बिविधता एवं अन्तराष्ट्रिय सम्वन्ध लगायतका बिशेषताका आधारमा स्थान तय गरिएको समेत मंत्री केशीले बताउनुभयो ।
    मंत्री केशीले राजापुर नगरपालिका भित्र नमूना शहरहरुको स्थलगत अवलोकन गर्दै आधुनिक घर बनाउँदा हुन सक्ने सम्भावित जोखिमलाइ समेत हेरेर क्षेत्र तय गर्न सुझाउदै माघ महिनाको २५ गते भित्र राजापुर नगरपालिकाले बिस्तृत प्रतिवेशन मंत्रालयमा पेश गर्नुपर्ने बताउनुभयो ।
    झण्डै ३ अर्वको लगानिमा नमूना सहर निर्माण शुरु गरिने छ । स्थल अनुगमनमा मंत्री केशी सँगै लुम्विनी प्राबिधिक बिश्व बिद्यालयका कुलपति डा कृतिकुशम जोशी सचिव रेकवहादुर भण्डारी राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, उप प्रमुख मनकला कुमारी चौधरी वडा नं ३ देखि १० का वडा अध्यक्षहरु बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष केदार थापा सहभागी थिए ।

    Post Views: 235
    प्रकाशित मिति: २०८० माघ १४, आईतवार ०८:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.