• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राष्ट्रिय वाणिज्य बैंक लि.को ५९ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा नेपालगन्जमा प्रभातफेरी

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ६, शनिबार १२:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालगन्ज, माघ ६ गते (माउण्टेनसमाचार) / राष्ट्रिय वाणिज्य बैंक लि.को ५९ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज नेपालगन्जमा प्रभातफेरी निकालिएको छ।

    राष्ट्रिय वाणिज्य बैंकको स्थापना दिवस को पूर्व सन्ध्यामा राष्ट्रिय वाणिज्य बैंकको धम्भोजि शाखाबाट बाँके र बर्दियाका शाखाले संयुक्त रुपमा ‘वित्तीय साक्षरताका लागि प्रभातफेरी’ कार्यक्रमको आज नेपालगन्जमा आज प्रभातफेरी गरिएको हो ।

    प्रभातफेरी पछिको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक धम्भोजी शाखा प्रमुख गोपाल आचार्यले “बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका र सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्देश्यले लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको” बताए ।

    बाँके र बर्दियाका वाणिज्य बैंकको कार्यालय र शाखा कार्यालयहरुको एकसाथ आयोजना भएको प्रभातफेरी कार्यक्रममा करिब एक सय भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड सहित शुरु गरिएको उक्त प्रभातफेरीको र्‍याली नेपालगन्जको धम्भोजी चोक देखि पुष्पलाल चोक, त्रिभुवन चोक, विपी चोक हुदै नेपालगन्ज नगर परिक्रमा गरेको थियो ।

    राष्ट्रिय वाणिज्य बैंकको देशै भरि २ सय ८६ शाखा कार्यालयहरु रहेका छन।

    र्यालिले अन्तिममा नेपालगन्ज धम्भोजी शाखा कार्यालयमा पुगेर समापन भएकोे थियो ।

    Post Views: 221
    प्रकाशित मिति: २०८० माघ ६, शनिबार १२:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.