• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सामसङ ग्यालेक्सी एस–२४ सिरिजको बुकिङ सुरू

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ५, शुक्रबार २३:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    दक्षिण कोरियाली स्मार्टफोन सामसङको सामसङ ग्यालेक्सी एस–२४ सिरिजको बुकिङ सुरू भएको छ।

    ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेसको बुकिङ खुलेको कम्पनीले जानकारी दिएको छ।

    अग्रिम बुकिङ गर्ने ग्राहकले अल्ट्रा–२५६ जिबी किन्दा डबल मेमोरी र बड्स एफई निशुल्क पाउने छन्। साथै, ४ जिबी र्याम ६४ जिबी स्टोरेज भएको ट्याब ए–८ एलटीई दुई हजार पाँच सय रूपैयाँमा पाउने कम्पनीले बताएको छ।

    Ban

    त्यस्तै, प्लस र बेसको खरिदमा बड्स एफई ४ हजार रूपैयाँ पाउने छन्।

    उपहार बाहेक अग्रिम बुकिङ गर्ने पहिलो पाँच सय ग्राहकहरूले एनसेल प्रिमियम नम्बर प्रतिदिन ७० मिनेट अल नेट भ्वाइस, सात सय एमबी डेटा र ७० एसएमएस सुविधा ६ महिनाका लागि तीन हजार पाँच सय रूपैयाँ पाउने कम्पनीले बताएकाे छ।

    फोनका विशेषताः

    ग्यालेक्सी एस–२४

    ६.८ इन्च फ्ल्याटर डिस्प्ले

    १२ जिबी र्याम २५६ जिबी स्टोरेज

    कालो, खैरो र भायोलेट रङमा उपलब्ध

    मूल्य एक लाख ९९ हजार ९ सय ९९रूपैयाँ

    ग्यालेक्सी एस–२४ अल्ट्रा

    ६.८ इन्च फ्ल्याटर डिस्प्ले

    १२ जिबी र्याम ५६ जिबी स्टोरेज

    कालो, खैरो र भायोलेट रङमा उपलब्ध

    मूल्य एक लाख ८४ हजार ९ सय ९९ रूपैयाँ

    ग्यालेक्सीएस–२४ प्लस

    ६.७ इन्च डिस्प्ले

    ८ जिबी र्याम २५६ जीबी स्टोरेज

    भायोलेट र पहेलो रङमा उपलब्ध

    मूल्य एक लाख ४२ हजार नौ सय ९९ रूपैयाँ

    ग्यालेक्सी एस–२४ बेस

    ६.२ इन्च डिस्प्ल

    ८ जिबी र्याम २५६ जीबी

    भायोलेट, पहेँलो रङमा उपलब्ध मूल्य एक लाख १९ हजार नौ सय ९९ रूपैयाँ

    ग्राहकले यी फोन सामसङको वेवसाइट र नजिककाे स्टोरमा आगामी २३ गतेसम्म बुकिङ गर्न सक्ने कम्पनीले बताएको छ। सेतोपाटी

    Post Views: 250
    प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार २३:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.