• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दुई कृष्णसार यायातात प्रा.लि गाभिए, रवि मल्ल ठकुरी अध्यक्ष

  •  विष्णु अधिकारी
  • २०८० माघ ४, बिहीबार २१:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,माघ ४ (माउण्टेनसमाचार) / बर्दियामा अलग अलग रहेका दुई वटा यातायात प्रालि एकआपसमा गाभिएका छन् । बर्दिया कृष्णसार यातायात व्यवसायी प्राली र बर्दिया कृष्णसार यातायात प्राली बिहीबार एकआपसमा गाभिएका हुन् । दुई वटा यातायात प्राली एक भई नयाँ तदर्थ कार्य समितिसमेत बनाईएको छ । बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीमा बर्दिया कृष्णसार यातायात प्रालीलाई समाहित गराईएको छ ।

    बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीका अध्यक्ष शम्भु प्रसाद रिजाल र बर्दिया यातायात प्रालीका अध्यक्ष मोहनलाल श्रेष्ठलगायतका पदाधिकारी बिच समझदारी जुट्दा दुई वटा प्राली एकआपसमा गाभिएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाको उपस्थितीमा दुई वटा यातायात प्राली एकआपसमा गाभिएका छन् ।

    नयाँ तदर्थ कार्य समतिको अध्यक्षमा रबि मल्ल, प्रबन्धक ऐतमाद अलि सैयद, सम्पनी सचिवमा विवेकानन्द पाठक र प्रशासनिक सचिवमा सन्त बहादुर ज्ञवाली रहेका छन् । त्यसैगरि आर्थिक प्रमुखमा प्रकाश टण्डन, दुर्घटना प्रमुखमा अजय धरुक, उच्च स्तरिय समितिमा शम्भु प्रसाद रिजाल, मोहनलाल श्रेष्ठ, भुमि दत्त शर्मा, पिताम्बर श्रेष्ठ र चन्द्र बहादुर बानिया छन् ।

    Post Views: 394
    प्रकाशित मिति: २०८० माघ ४, बिहीबार २१:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.