• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबाका निवर्तमान वडा अध्यक्ष निम प्रसाद थारुको निधन 

  •  भावुक योगि
  • २०८० पुष २९, आईतवार ०९:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष निम प्रसाद थारुको निधन भएको छ ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी पार्टीबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा निर्वाचित हुनुभएका निवर्तमान वडा अध्यक्ष थारुको ४९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

    निवर्तमान वडा अध्यक्ष निम प्रसाद थारुलाई यसअघि पनि हृदयाघात भएपछि मुटुको भल्भको शल्यक्रिया भएको थियो, उहाँलाई सनिवार राति हृदयाघात भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भएको माओवादी केन्द्र ठाकुरबाबा नगर अध्यक्ष नेत्रराज आचार्यले जानकारी दिनुभयो ।

    २०४७ सालदेखि मुक्तिमोर्चामा आबद्व रहँदै नेकपा माओबादीमा रहेका बेला द्वन्द्वकालमा कुटपिटबाट घाइते भएपछि संकटकालमा विस्थापित भई भारतको गोवा जानू भएको थियो ।

    देश संघिय पुनः संरचनामा भएसंगै पहिलो पटक २०७४ सालको स्थानीय तह निर्वाचनमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ बाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका पत्नी, २ छोरी, १ छोरा छन् ।

    Post Views: 270
    प्रकाशित मिति: २०८० पुष २९, आईतवार ०९:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.