• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

महानायक राजेश हमाल आइतबार बढैयाताल महोत्सवमा आउदै

  •  माउण्टेन संवाददाता
  • २०८० पुष २८, शनिबार २३:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मैनापोखर, पुस २८ गते(माउण्टेनसमाचार) / बढैयाताल गाउँपालिकाको मैनापोखरमा पुस २६ गते देखि जारी बढैयाताल महोत्सवमा पुस २९ गते महानायक राजेश हमाल आउने आयोजकले जानकारी दिएका छन ।

    आइतबार महानायक राजेश हमाल बढैयाताल माघी महोत्सवमा आउने बढैयाताल उद्योग वाणिज्य संघ मैनापोखरका अध्यक्ष बालकृष्ण लामिछानेले बताए।

    पुस २६ गते देखि बढैयाताल उद्योग वाणिज्य संघ मैनापोखर द्वारा सञ्चालित प्रथम प्रादेशिक बढैयाताल कृषि पर्यटन औद्योगिक व्यापार तथा माघी महोत्सव २०८० को समापन माघ ७ गते हुने समेत अध्यक्ष लामिछानेले भने ।

    महोत्सवमा १ सय ५० स्टल रहेका छन भने १ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान आयोजकले गरेका छन।

    Post Views: 365
    प्रकाशित मिति: २०८० पुष २८, शनिबार २३:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.