• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

टंक तिमल्सिनाको बढैयाताल महोत्सवमा बेजोड प्रस्तुति

  •  माउण्टेन संवाददाता
  • २०८० पुष २८, शनिबार २२:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मैनापोखर, पुस २८ गते / बर्दियाको बढैयाताल गाँउपालिकाको मैनापोखरमा जारी बढैयाताल महोत्सवमा राष्ट्रिय कलाकार टंक तिमल्सिनाको बेजोड प्रस्तुतिमा दर्शकहरुको साथ पाएका छन।

    पुस २६ गते देखि जारी प्रादेशिक बढैयाताल कृषि, पर्यटन तथा औद्योगिक व्यापार तथा माघि महोत्सवमा आज पुस २८ गते उल्लेख्यनिय सहभागिता रहेको थियो । महोत्सवमा आज शनिवार गायक टंक तिमिल्सेनाले आफ्ना प्रस्तुतीहरुमा दर्शक नचाउदा आफ्ना आधा दर्जन बढि चर्चित गितहरु प्रस्तुत गरेका थिए । युवा गायक टंकको प्रस्तुतीमा दर्शकले झुमेरै साथ दिए ।

    बढैयाताल उद्योग वाणिज्य संघ मैनापोखरको आयोजनामा दश दिनको लागि महोत्सवमा दिन प्रतिदिन दर्शकको संख्यामा वृद्धि भइरहेको आयोजकले जनाएको छ ।

    महोत्सव अवधिभर कृषि तथा माघि मेलाको अवलोकन गर्न सकिने बढैयाताल उद्योग वाणिज्य संघ मैनापोखरका अध्यक्ष बालकृष्ण लामिछानेले जानकारी दिए ।

    महोत्सवमा राष्ट्रिय कलाकारहरुको साथ स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती संगै मुख्यत बढैयातालको चिनारी यहाँका पर्यटकीय स्थलका साथै कृषि तथा स्थानीय व्यापार प्रर्वद्धनमा टेवा पुग्ने आयोजकका अध्यक्ष लामिछानेले जानकारी दिए।

    Post Views: 664
    प्रकाशित मिति: २०८० पुष २८, शनिबार २२:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.