• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रथम प्रादेशिक कृषि, सांस्कृतिक, पर्यटन, औद्योगिक व्यापार तथा माघी महोत्सव बढैयातालको तयारी अन्तिम चरणमा

  •  माउण्टेन संवाददाता
  • २०८० पुष २१, शनिबार २१:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,पौष २१ (माउण्टेनसमाचार) /प्रथम प्रादेशिक कृषि, सांस्कृतिक पर्यटन, औद्योगिक व्यापार तथा माघी महोत्सव २०८० बढैयातालको तयारी अन्तिम चरणमा पुगेको छ । पौष २६ गते देखि माघ ७ गतेसम्म चल्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।

    उद्योग वाणिज्य संघ बढैयातालको आयोजनामा संचालन हुने महोत्सव बढैयाताल गाउँपालिका–६ स्थित तिव्र रुपमा तयारी भईरहेको छ । महोत्सवको अधिकांश तयार भईसकेको र बाँकी काम तिव्र गतिमा भईरहेको उद्योग वाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले जनाएका छन् ।

    प्रथम प्रादेशिक महोत्सवले कृषि, सांस्कृतिक, पर्यटन गन्तव्य तथा औद्योगिक व्यापारको व्यापक रुपमा प्रचार प्रसार गर्ने विश्वास छ । महोत्सवमा स्थानीय जातजातिका खानाका प्रकार, धर्म संस्कृति भल्काउने खालका झाँकी, बर्दिया जिल्लामा लुकेर रहेका प्रतिभा, घरेलु उद्योगबाट उत्पादित वस्तु, कला संस्कृति, धार्मिक स्थलको राष्ट्रिय स्तरमा चिनाउन सहयोग पु¥याउनेछ । त्यसैगरी महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।

    Post Views: 317
    प्रकाशित मिति: २०८० पुष २१, शनिबार २१:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.