• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउन सकिने : लुम्बिनी प्रदेश सांसद जन्मजय तिमिल्सिना

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ३, मंगलवार २०:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,पौष ३ (माउन्टेनसमाचार)/ कृषिलाई आधुनिकीकरण, व्यवसायिक र बैज्ञानिकीकरण गरि उत्पादन बढाउन सकिने लुम्बिनी प्रदेश सांसद जन्मजय तिमिल्सिनाले बताएका छन् । मधुवन नगरपालिका–७ मा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडको २५औं वार्षिक अवसरमा सोमबार प्रदेश सांसद तिमिल्सिनाले यस्तो बताएका हुन् ।

    कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउनमा कृषि सहकारीको महत्वपुर्ण भुमिका रहने जनाए । ताराताल साना किसान कृषि सहकारी संस्थाले स्थापनाकाल देखि नै संस्थाको उदेश्य पुर गर्न ऋण बचत, कृषि पशुपालनसंग बित्तिय क्षेत्रमा उपस्थिती जनाएको छ । पुजी र सिपको प्रयोग गरि आर्थिक विकासलाई प्रभावकारी बनाउने भुमिकामा रहेकोले कृषि सहकारीको प्रदेश सांसद तिमिल्सिनाले प्रशंसासमेत गरे ।

    सहकारीको २५औं वार्षिक अवसरमा कार्यालयको परिसरमा रजत स्तम्भ अनावरण गरिएको छ । सहकारीलाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको जनाईएको छ ।

    यस सहकारीले कृषकहरुलाई संगठित गरि साना कृषकहरुको समूहहरु मार्फत कृषि क्षेत्रलाई व्यवसायिककरण गर्दै उत्पादन, प्रशोधन तथा कृषकहरुको आय आर्जन बढाउन भुमिका खेलेको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए ।

    Post Views: 149
    प्रकाशित मिति: २०८० पुष ३, मंगलवार २०:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.