• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाल विवाह बिरुद्ध ठाकुरबाबा ४ सैनावारमा जनचेतना मुलक सडक नाटक प्रर्दशन

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २९, शुक्रबार १९:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राम बहादुर थारु

    बर्दिया, मंसिर २९/राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) द्वारा संचालित प्लान इन्टरनेशनल नेपालको  साझेदारी तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को समन्वयमा  बालिका सशक्त परियोजना अन्र्तगत समुदायमा बालविवाह सम्बन्धि जनचेतना मुलक सडक नाटक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका संग समन्वय गरी सबैभन्दा बढी बालविवाह हुने गाउँ छनोट गरी ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को सैनावारमा सडक नाटक प्रदर्शन गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) की फिल्ड सुपरभाइजर उमा पौडेलले जानकारी दिनुभयो ।

    सडक नाटकमा कसरी बालबिवाह गर्दा स्कुल जानबाट बन्चित हुनु पर्ने, घरझगडा बढ्ने, सानै उमेरमा गर्भधारण भइ बच्चा जन्माउँदा ज्यान समेत जाने लगायतका दृश्यहरु देखाइएको थियो । बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले  सडक नाटक प्रदशनी गरिएको थियो ।

    उक्त सडक नाटकमा विद्यालय जाने उमेरमा हुने प्रेम सम्बन्ध, त्यसमा परिवारको असहमति, प्रेम सम्बन्धले  बालबालिकाको शिक्षमा परेको नकारात्मक असर र समग्रमा कलिलै उमेरमा आमा बन्दा बालिकाको स्वास्थ्यमा परेको दीर्घकालिन असर पर्ने सन्देश दिइएको थियो ।

    बालबिवाह, लागु पदार्थ द्रुब्यवसनी, लैंगिक हिंसा बढिरहेको अवस्थामा यसलाइ न्युनिकरण गर्न र कोही यस्ता काममा नफसोस भन्ने नाटकको उदेश्य रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर उमा पौडेलले बताउनुभयो ।

    Post Views: 200
    प्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार १९:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.