• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरिय नगरपालिका वडा नं. ५ ले महिलाहरुका लागि सुरु गर्यो डल बनाउने तालिम

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २६, मंगलवार २१:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर २६(माउण्टेनसमाचार)/ गुलरिया नगरपालिका–५ ले महिलाहरुका लागि सिपमुलक तालिम सुरु गरेको छ । वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउन डल कुसन तथा गुडिया बनाउने सम्बन्धि दश दिने सिपमुलक तालिम सुरु गरेको हो । तालिम मंसिर २४ देखि पौष ३ गतेसम्म चल्नेछ ।

    वडाको चालु आर्थिक वर्षको लागि स्विकृत बजेट अनुसार महिलाहरुको लागि डल कुसन तथा गुडिया बनाउने सम्बन्धि तालिम संचालन गरिएको छ । गुलरिया नगरपालिका–५ का वडा अध्यक्ष मुम बहादु मल्लले आइतबार गुडिया बनाउने दश दिने तालिमको उद्घाटन गरेका हुन् । गुलरिया नगरपालिका–५को आर्थिक सहयोग तथा अग्रिमा हस्तकला ट्रेनिङ सेन्टरको आयोजनामा तालिम संचालन भएको छ ।

    तालिमको उद्घाटन गर्दै सिपले मात्र आत्मनिर्भर बन्न सहज हुने गुलरिया नगरपालिका–५ का वडा अध्यक्ष मुम बहादुर मल्लले बताए ।

    हामी महिलाहरु घरायसी काममा मात्र व्यस्त नहुन अग्रिमा हस्तकला ट्रेनिङ सेन्टरकी संचालक निर्मला धमलाले बताईन् । आफुले जिल्लाका अन्य पालिकाहरुमा डल कुसन तथा गुडिया सम्बन्धि महिलाहरुलाई प्रशिक्षण दिने सुनाईन् ।

    तालिममा गुलरिया नगरपालिका–५ का १५ जना महिलाहरुको सहभागिता रहेको अग्रिमा हस्तकला ट्रेनिङ सेन्टरका सेन्टरका व्यवस्थापक सागर चापागाईले जानकारी दिए । तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्षलगायत वडाका सदस्य शोबिन्द्र बहादुर चौधरी, सरिता परियार र वडा सचिव घनश्याम अधिकारीको उपस्थिती रहेको थियो ।

    Post Views: 247
    प्रकाशित मिति: २०८० मंसिर २६, मंगलवार २१:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.