• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध प्रदर्शन गर्न पाइन्छ: महामन्त्री शर्मा

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ८, शुक्रबार १८:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइने बताएका छन्।

    आज मोरङको कटहरीमा आयोजित स्थानिय तहमा कानुनी तथा वित्तीय शुसासन सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध प्रदर्शन गर्न पाइने बताएका हुन्।

    ‘अहिले देशमा निरङकुशतन्त्र नभएकाले लोकतन्त्र विरुद्ध जनताले प्रश्न र प्रदर्शन गर्न पाउँछन् ’ महामन्त्री शर्माले भने। शर्माले अहिलेको संविधान जनताको सहभागिताबाट बनेका कारण जनताले राखेका असन्तुष्टिहरूलाई सम्बोधन गर्न संविधानमा परिमार्जनसमेत गर्दै लैजानुपर्ने बताए। उनले भने, ‘जनताको सहभागितामा बनेको संविधान भएकाले व्यवस्थाकै विरुद्धमा जनता उत्रिएको खण्डमा सडकमा उठेका आवाजलाई सुनेर संविधानलाई परिमार्जन गर्दै लैजानुपर्छ।’

    महामन्त्री शर्माले सडक, पुललगायतका भौतिक पूर्वाधार बन्नु मात्रै देश बन्नु नभएकाले शुसाशन र मानवअधिकारको प्रत्याभूति पनि विकासको आधार भएको बताए। शर्माले स्थानिय तहका पदाधिकारीहरूले आफ्नो कार्यकालका उपलब्धि देखाउँदा कति सडक बने, कति पुल बने भन्ने मात्रै हैन आफ्नो पालिकामा कति बालश्रमिक घटे, कति बढी विद्यार्थी विद्यालय भर्नाभए, महिलाहिंसा कति घट्यो, जातिय विभेदका घटना कति कम भए जस्ता सूचकहरू पनि उपलब्धीका रुपमा राख्न आग्रह गरे।  साभार नागरिक

    Post Views: 260
    प्रकाशित मिति: २०८० मंसिर ८, शुक्रबार १८:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.