• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हमास-इजरायलबीच सहमति:४ दिनका लागि अस्थायी युद्धविराम,५० जना बन्धक रिहा गरिने

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ६, बुधबार १०:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हमास र इजरायलबीच ४ दिनका लागि अस्थायी युद्धविराम गर्ने सहमति भएको छ। झन्डै डेढ महिनादेखि जारी युद्ध ४ दिनका लागि अस्थायी रुपमा रोक्ने दुबै पक्षबीच सहमति भएको हो।

    इजरायल र हमासबीच बहुप्रतिक्षित सहमति भएसँगै हमासले बन्धक बनाएका ५० जना इजरायलीलाई रिहा गर्ने बताएको छ। बीबीसीका अनुसार सुरुवाती चरणमा ५० जना बन्धकलाई रिहा गरिनेछ। जसमा महिला र बालबालिका रहनेछन्। त्यसपछि ४ दिनसम्म अस्थायी रुपमा युद्ध रोकिने छ।

    त्यसबाहेक सहमतिमा थप ५० जना बन्धकलाई रिहा गर्नका लागि एक दिन अझै युद्ध विराम गरिने पनि उल्लेख छ।

    मङ्गलवार इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले ५० जना बन्धकलाई रिहा गर्ने पुष्टि गर्दै ४ दिनका लागि अस्थायी रुपमा युद्ध विराम गरिने पुष्टि गरेको थियो।

    इजरायली सरकार, इजरायली सेना र सुरक्षा निकायले सबै बन्धकहरूको स्वदेश फिर्ति नभएसम्म र हमासको अन्त्य नभएसम्म युद्ध जारी रहने पनि बताएको छ। साभार एजेन्सी

    Post Views: 247
    प्रकाशित मिति: २०८० मंसिर ६, बुधबार १०:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.