• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जुवाको खालमा प्रहरीका सई पनि

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २४, शुक्रबार २२:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काभ्रेपलाञ्चोक,कार्तिक २४ / धुलिखेलमा जुवाको खालमा नेपाल प्रहरीका सई पनि परेका छन् । उनी काठमाडौँमा कार्यरत हुन् । तर उनले आफू होटलमा खाजा खान जाँदा हुलमुलमा परेको प्रारम्भिक बयान दिएका छन् । धुलिखेल प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ ।

    शुक्रबार अपरान्ह ४ बजे धुलिखेल नगरपालिका ४ स्थित युनिक भोजनालयको कोठा नं १०१ मा केही मानिसहरु जम्मा भइ जुवातास खेलिरहेको भन्ने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रकहरुबाट प्राप्त भएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उक्त स्थानमा प्रहरी अधिकृतको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा तास खेल्ने जुवाखालबाट चार हजार रुपैयाँ बरामद भएको र जुवातास खेल्ने  १३ जना मानिसहरु नियन्त्रणमा लिई खानतलासी गर्दा सबैको साथमा भएको जम्मा गर्दा नेपाली रुपैयाँ चार लाख बयालीस हजार तीन सय पचास रुपैयाँ   बरामद भएको  र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।साभार हाम्रा कुरा

    Post Views: 249
    प्रकाशित मिति: २०८० कार्तिक २४, शुक्रबार २२:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.