• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरिया उद्योग वाणिज्य संघ बर्दिया भुकम्प प्रभावितलाई राहत संकलन

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २०, सोमबार १९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, कात्तिक २० गते / गुलरिया उद्योग वाणिज्य संघ बर्दियाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको तत्काल राहतका लागि वाणिज्य संघ गुलरियाले राहत रकम संकलन गरेको छ।

     

    कार्तिक १७ गते राति ११ः४७ मा जाजरकोट र रुकुम पश्चिम केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भुकम्पका कारण ठुलो संख्यामा मानविय क्षति एवं भौतिक क्षतिले यस संघ लाई मर्माहत बनाएको भन्दै त्यहाँ रहेका भूकम्प पीडितहरुका तत्काल राहतका लागि गुलरिया उद्योग वाणिज्य संघका कार्यसमिति सम्पूर्ण सदस्य र पदाधिकारीबाट ४३ हजार ६५ रूपैयाँ आर्थिक सहयोग संकलन र गुलरिया बजार क्षेत्रबाट ५९ हजार १ सय सत्तरी रुपैया समेत राहत रकम संकलन गरि १ लाख २ हजार २ सय ३५ रुपैया संकलन भएको गुलरिया उद्योग वाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डे (मंगल) ले बताए।

    सोही अनुसार भुकम्प पीडितहरुको तत्काल उद्धार, राहतका लागि पहललकदम साथै संघले यस विपतको घडिमा आफ्नो तन, मन तथा धनका साथ सहयोगमा जुट्नका लागि समेत आग्रह गर्दै भुकम्पमा परि ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली अर्पण गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    Post Views: 444
    प्रकाशित मिति: २०८० कार्तिक २०, सोमबार १९:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.