• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आज देखि बर्दियामा रात्रिकालिन क्रिकेट प्रतियोगिता सुरु हुँदै

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १७, शुक्रबार ०६:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, कात्तिक १७ गते / आज देखि बर्दिया जिल्लाको गुलरियामा रात्रिकालिन क्रिकेट प्रतियाेगिता सञ्चालन हुने भएको छ । सहिद यमलाल लामिछाने स्मृति प्रतिष्ठानको आयाेजनामा रात्रिकालिन क्रिकेट प्रतियाेगिता हुने लागेको आयोजक कमिटीका संयोजक लक्ष्मण भण्डारीले बताए। रात्रिकालिन क्रिकेट खेल आज कार्तिक १७ गते साँझ देखि गुलरिया नगरपालिका बडा नं ४ मा रहेको कबर्डहलमा सञ्चालन हुने र प्रतियोगिताको सम्पूर्ण तैयारी भइसकेको समेत भण्डारीले जानकारी दिए।

    एक साता सम्म सञ्चालन हुने प्रतियाेगितामा नेपाल र छिमेकी देश भारतका केहि टिमहरु गरि दुई दर्जन भन्दा बढि टिम समावेश हुने भण्डारीले भने।

    आज देखि सञ्चालित रात्रिकालिन क्रिकेट प्रतियाेगितामामा पहिलो हुने टिमले नगद ५० हजार रूपैयाँ र दोस्रो हुने टिमले नगद ३० हजार प्राप्त गर्ने छ ।

    Post Views: 617
    प्रकाशित मिति: २०८० कार्तिक १७, शुक्रबार ०६:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.