• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कोहलपुर गोल्डकपलाई निरन्तरता दिइने मुख्यमन्त्रीको प्रतिबद्धता

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १६, बिहीबार ०६:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले खेलकुदको विकास पहिलो प्राथमिकतामा राखेको बताएका छन । कोहलपुरमा बुधबार मुख्यमन्त्री गोल्ड कप प्रतियोगिताको उद्घाटन गर्दै मुख्य मन्त्री चौधरीले खेलकुदको विकासका नै राष्ट्रको विकास भएको बताए ।मुख्य मन्त्री चौधरीले कोहलपुरमा हुने गोल्डकपलाई आगामी बर्षदेखी नियमित संचालन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले स्थानीय तहबाट आउने हरेक सकारात्मक योजनामा प्रदेशको साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । फरक प्रसंगमा मुख्यमन्त्री चौधरीले सबै जात जाति र सबै धर्महरुको सम्मान गर्न आवश्यक रहेको औल्याएका छन् ।कार्यक्रममा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले लुम्बिनी प्रदेशलाई बिश्वभरि पहिचान गराउन पनि खेलकुद क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । उनले खेलकुदको माध्यमबाट मानव जीवन नै स्वस्थ र अनुशासित राख्न मद्दत गर्ने उल्लेख गरे ।प्रदेश खेलकुद परिषदका सदस्य सचीव जयप्रसाद भट्टराईले प्रदेश सरकारले रातो किताबमा बजेट विनियोजन गरी प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नमा सहयोग गर्ने यहाँको खेल मैदानलाई व्यवस्थापन गर्न आर्थिक सहयोग गर्ने बताएका छन् यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले स्थानीय सरकार खेलकुदको बिकासको निम्ति निरन्तर लागिरहेको बताए । उनले तेर्ह बिगाहा खेलमैदानको प्याराफिटको लागि आवश्यक बजेट बिनियोजन गरिएको समेत जानकारी गराएका छन् ।उद्घाटन कार्यक्रममा प्रदेश सांसद सन्जु चौधरी, दुर्गा चौधरी सुरक्षा नियकाका प्रमुख, स्थानीय राजनिति दल लगायतको उपस्थिती रहेको थियो । ’स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कूल आठ समुह सहभागी रहेका छन् । सभार बुटवल टूडे ।

    Post Views: 142
    प्रकाशित मिति: २०८० कार्तिक १६, बिहीबार ०६:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.