• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

किसान परिचयपत्रको लागि वडा कार्यालयमा निवेदन दर्ता गराउन वडा अध्यक्ष सर्वजित यादवको अनुरोध

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १५, बुधबार २२:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,कात्तिक १५ (माउण्टेनसमाचार) / किसान अस्थायी परिचयपत्रको लागि वडा कार्यालयमा निवेदन दर्ता गराउन गुलरिया नगरपालिका–३ का वडा अध्यक्ष सर्वजित यादवले अनुरोध गरेका छन् । आवश्यक कागजातसहित किसानहरुले वडा कार्यालयमा निवेदन दर्ता गराएर किसान अस्थायी परिचयपत्र प्राप्त गर्न बुधबार सुचना जारी गरि वडा अध्यक्ष यादवले जनाएका हुन् ।

    किसान परिचयपत्रको लागि निवेदन, नागरिकताको फोटोकापी, दुई प्रति पासपोर्ट साईजको फोटो, व्यवसाय दर्ता भएमा प्रमाणपत्रको फोटोकापी, मालपोत सम्पत्ति कर वा व्यवसाय नविकरणको रसिदको फोटोकापी, प्यान दर्ता भएमा फोटोकापी, जग्गाधनी दर्ता प्रमाण पुर्जा, जग्गा भाडामा लिएको भए करारनामा सम्झौतापत्र वा भोगचलन गरेको भए जग्गाको आधिकारीक निस्साको फोटोकापी र किसान समुह सहकारी संस्थामा आवद्ध भएमा प्रमाणपत्रको फोटोकापी लिएर वडा कार्यालयमा सम्पर्क गर्न प्रकासिशत सुनचामा उल्लेख छ ।

    कात्तिक १७ गते देखि कात्तिक २३ गतेसम्म जानकी टोल र साधाकृष्ण टोललाई मात्र किसान अस्थायी परिचयपत्र वितरण गरिनेछ बाकी टोललाई वितरण गर्न पुनः सुचना प्रकाशन गरिने जनाईएको छ ।

    Post Views: 460
    प्रकाशित मिति: २०८० कार्तिक १५, बुधबार २२:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.