• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्वका ५५ सिर्जनशील सहरको सूचीमा काठमाडौं

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १५, बुधबार ११:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्वका ५५ सिर्जनशील सहरमा नेपालको काठमाडौं परेको छ।

    विश्व सहर दिवसको अवसर पार्दै युनेस्कोले मंगलबार काठमाडौंलाई सिर्जनशील सहरको सूचीमा राखेको हो।

    युनेस्कोको ‘सिर्जनशील सहर संजाल’ कार्यक्रम अन्तर्गत काठमाडौं फिल्मको सहरको सूचीमा छनोट भएको हो।

    युनेस्कोले विश्वभरका सहरलाई सातवटा रचनात्मक क्षेत्रहरुमा विभाजन गरेको थियो– शिल्प र लोककला, डिजाइन, चलचित्र, खाना, साहित्य, मिडिया कला र संगीत।

    यी सबै क्षेत्रलाई लिएर युनेस्कोले केही समयअघि काठमाडौंमा कार्यशाला पनि गरेको थियो। सोहीअन्तर्गत काठमाडौं फिल्मको सूचीमा छनोट भएको छ।

    फिल्मकै सूचीमा नाइजेरियाको असाबा, अर्जेन्टिनाको भिसेन्ट लोपेज, मोरोक्कोको वरजाजात र ब्राजिलको पेनेडो सहर परेका छन्।

    युनेस्कोको ‘सिर्जनशील सहर संजाल’ कार्यक्रम अन्तर्गत नेपालले विश्वका अन्य देशका तोकिएका सदस्यसँग सहकार्य गर्दै जलवायू परिवर्तन, बढ्दो असमानता र द्रुत सहरीकरण जस्ता विषयमा काम गर्नेछन्।

    यो संजालले संस्कृतिमा पहुँच बढाउने र विकासको लागि रचनात्मकताको शक्ति बढाउने काममा नेतृत्व गरिरहेको युनेस्कोका महानिर्देशक अड्रे अजौले बताएका छन्। साभार सेतोपाटी

    Post Views: 223
    प्रकाशित मिति: २०८० कार्तिक १५, बुधबार ११:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.