दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ। नारायणप्रसाद न्यौपानेको शव मध्यराति नै काठमाडौं ल्याइएको थियो। लोकेन्द्रसिंह धामी, दीपेशराज विष्टको शव आइतबार बिहान आइपुगेको हो। माउण्टेन संवाददाता २०८० कार्तिक ५, आईतवार १२:२७ प्रकाशित अ- अ अ+ तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटीबाट Post Views: 254 तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा दीपप्रज्वलन र क्षतिपूर्ति माग पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना ! ताजा अपडेट १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा दीपप्रज्वलन र क्षतिपूर्ति माग ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना ! ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ? ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’ चर्चित