• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अदालतकाे आदेश कार्यान्वयन गर्न नेपालगञ्ज उपमहानगरपालिकाको ध्यानाकर्षण

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १, बुधबार १७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालगन्ज, कात्तिक १ / अदालतले गरेका आदेश कार्यान्वयन गर्न नेपालगञ्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विभिन्न सरोकारवाला निकायले बुधबार ध्यानाकर्षण गराएका हुन् ।

    नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, सार्वजनिक सरोकार कानुन ब्यवसायी समुह बाँकेका सचिव बसन्त गौतम, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका संयोजक बलबहादुर चन्द र नेपालगञ्ज नगर विकास समितिका पुर्वअध्यक्ष ललितकुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

    बागेश्वरी मन्दिरदेखि पुर्व र न्युरोडदेखि पश्चिममा रहेको जग्गामा बाल उद्यान निर्माण गर्ने कार्य अझै बाँकी रहेको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट फैसला बमोजिम आदेश कार्यान्वयन गर्न आग्रह गरिएको छ । त्यस क्षेत्रमा गैरकानुनी तरिकाले निर्माण भएका टहरा हटाउने कार्य गरेकोमा सरोकारवालाले उपमहानगरपालिकालाई धन्यवाद पनि दिएका छन् । अदालतले गरेका आदेश कार्यान्वयन गर्न नेपालगञ्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विभिन्न सरोकारवाला निकायले बुधबार ध्यानाकर्षण गराएका हुन् ।

    नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, सार्वजनिक सरोकार कानुन ब्यवसायी समुह बाँकेका सचिव बसन्त गौतम, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका संयोजक बलबहादुर चन्द र नेपालगञ्ज नगर विकास समितिका पुर्वअध्यक्ष ललितकुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

    बागेश्वरी मन्दिरदेखि पुर्व र न्युरोडदेख पश्चिममा रहेको जग्गामा बाल उद्यान निर्माण गर्ने कार्य अझै बाँकी रहेको भन्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासबाट फैसला बमोजिम आदेश कार्यान्वयन गर्न आग्रह गरिएको छ । त्यस क्षेत्रमा गैरकानुनी तरिकाले निर्माण भएका टहरा हटाउने कार्य गरेकोमा सरोकारवालाले उपमहानगरपालिकालाई धन्यवाद पनि दिएका छन् । साभार मार्गरेखा

    Post Views: 269
    प्रकाशित मिति: २०८० कार्तिक १, बुधबार १७:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.