‘अन्नको भण्डार’ भनेर चिनिने बर्दियामा आज पनि परम्परागत शैलीमा खेति गर्दै किसान । मधुवन नगरपालिका वडा नम्बर ४ का एक किसान धान रोप्नका लागि एक हल रागा सहित हलो जोतेर धान रोपाइँको तयारी गर्दै