• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा यस वर्ष ८९ सामुदायिक वनमा दिगो वन व्यवस्थापन लागु

  •  अजय चापागाई
  • २०८२ असार २९, आईतवार ०८:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यस वर्ष बर्दियाका ८९ वटा सामुदायिक वनहरुमा दिगो वन व्यवस्थापन प्रणाली लागु गरिएको छ ।


    असार २७ गते गुलरियामा सञ्चालन भएको दिगो वन व्यवस्थापन तथा सम्वद्र्धन प्रणाली कार्यान्वय सुदृढिकरण सम्बन्धी गोष्ठीमा बर्दिया जिल्लामा उनानब्बे सामुदायिक वनहरुमा दिगो वन व्यवस्थापन प्रणाली लागु गरिएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल वन अधिकृत विजयराज सुवेदीले बताए ।


    क्षेत्रफलको हिसावमा बर्दियाको १० हजार हेक्टरमा दिगो वन व्यवस्थापनमा रहि बुढा रुख काटिएको सुवेदीले बताए । ‘हाल बर्दिया जिल्लामा सञ्चालन भएको दिगो वन व्यवस्थापन प्रणाली कार्यालयको कार्ययोजना अनुसार कटान भएको छ ।’ सुवेदीले भने, ‘कानुन बमोजिम सरकारको योजना अनुसार गरिएको ।’ सुवेदीले भने ।

    ‘बर्दिया जिल्लामा २ सय ७९ सामुदायिक वन मध्य १ सय ३५ वटा सक्रिय रहेको छन् । निष्कृय सामुदायिक वनहरुलाई मर्चगरी सक्रिय बनाइने ।’ सुवेदीले भने ।

    दिगो वन व्यवस्थापनदेखि वन उपभोक्त समितिमा आएको रकम स्थानिय सरकार र समिति को साझेदारीमा विकास निर्माण गर्न सकिने सुवेदीले बताए । साथै दिगो वन व्यवस्थापनले बुढा विरुवा काट्ने, नँया विरुवा उम्रार्ने र ति विरुवा हुर्काउन र संरक्षण गर्ने रणनिति रहेको समेत सुवेदीले जानकारी दिए ।

    Post Views: 284
    प्रकाशित मिति: २०८२ असार २९, आईतवार ०८:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.