• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्वास्थ्य बीमा बोर्डको निर्णय : अब जुनसुकै प्रथम सेवा बिन्दु तोकिएका अस्पतालबाट सेवा लिन सकिने

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २०, शुक्रबार ०७:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं / स्वास्थ्य बीमा बोर्डले बीमितलाई सेवा सहज बनाउन प्रथम सेवा विन्दु सम्बन्धी व्यवस्था परिमार्जन गरेको छ । अब देखि बीमितहरूले बीमा दर्ताका बेला चयन गरेको एक मात्र सेवा विन्दुमा सीमित नहुने र नेपाल भित्र जुनसुकै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु तोकिएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन् ।


    स्वास्थ्य बीमा ऐन, २०७४ र नियमा– वली, २०७५ मा भएको संशाधन अनुसार, आगामी आ.व. २०८२/ ८३ को प्रारम्भसँगै मिति २०८२ सालको श्रावण १ गतेदेखि यो नयाँ व्यवस्था लागू भएको हो ।यस परिवर्तनले बीमतलाई आफ्नो बसो– बास वा भ्रमणको क्रममाजुनसुकै ठाउँमा रहेपनि नजिकको स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका हुन् ।

    यसअगाडि बीमितले बीमा गर्दा छनोट गरेको एक मात्र प्रथम सेवा विन्दुमा नै गई सेवा लिनुपर्ने बाध्यता थियो । यसले गर्दा देशका विभिन्न स्थानमा पुगेका बीमितहरूलाई सेवामा कठिनाइ हुँदै आएको थियो। निरन्तर आउने गुनासोलाई मध्येनजर गर्दै बोर्डले यो निर्णय लिएको अध्यक्ष चन्द्र थापा बताउँछन् ।
    उनले भने, ’यसअघि टाठाबाठाले रिफर पत्र मगाएर समेत सेवा लिन सक्थे भने आम नागरिक मर्कामा पर्ने गरेको अवस्था, अब सबैले सहज रुपमा सेवा लिन पाउनेछन् ।’ उनका अनुसार देशभर अनुमति प्राप्त सरकारी स्वास्थ्य संस्थाहरूले नै प्रथम सेवा विन्दुको रुपमा सेवा दिन सक्नेछन् ।

     

     

    साभार स्वास्थ्य खबरपत्र

    Post Views: 165
    प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार ०७:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.