• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा नगरपालिकाद्वारा शिक्षक र विद्यालय सम्मानीत

  •  अजय चापागाई
  • २०८२ असार १८, बुधबार ११:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ठाकुरबाबा नगरपालिकाले सञ्चालन गरेको सामुदायिक विद्यालयको सवलीकरण कार्यक्रमअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकहरु तथा विद्यालयहरूलाई सम्मान गरिएको छ ।

    शैक्षिक सत्र २०८१ को आधारभूत तह अन्तर्गत कक्षा ५ र ८ को नगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल ४२ जना शिक्षकलाई जनही रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो । साथै विभिन्न शैक्षिक सूचकहरूमा उत्कृष्ट प्रगति गर्न सफल ६ वटा विद्यालयलाई प्रती विद्यालय रु ७५ हजार नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको ठाकुरबाबा नगरपालिकाका शिक्षा शाखा अधिकृत सीता कुमारी भण्डारीले जानकारी दिईन् ।

    कार्यक्रममा यस वर्ष विभिन्न तहमा बढुवा भएका चार जना शिक्षकहरूलाई सम्मान गरिएको छ । माध्यमिक तह प्रथममा वालकृष्ण आचार्य, निमावि तह प्रथममा यज्ञ नेपाल, प्राथमिक तह प्रथममा लक्ष्मी पौडेल र प्राथमिक तह द्वितीयमा सुदिप अधिकारीलाई सम्मान गरियको शिक्षा शाखा अधिकृत भण्डारीले बताईन् ।

    Post Views: 191
    प्रकाशित मिति: २०८२ असार १८, बुधबार ११:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.