• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सेवा सुविधा नलिने अस्पताल विकास समितिका अध्यक्ष यादवको घोषणा

  •  माउण्टेन संवाददाता
  • २०८२ असार ११, बुधबार १०:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया जिल्ला अस्पतालका नव नियुक्त अध्यक्ष रवीन्द्र कुमार यादवले आफुले अध्यक्ष वापत पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन । भर्खरै अध्यक्षमा नियुक्त भएका यादवले असार ९ गते बसेको पहिलो बैठकबाट अस्पताल विकास समितिका अध्यक्ष र सदस्यले अस्पतालबाट सेवा सुविधा वापतको रकम नलिने घोषणा गरको अस्पताल विकास समिति बर्दियाका अध्यक्ष रवीन्द्र कुमार यादवले जानकारी दिए ।


    यस अघि अस्पताल विकास समिति बर्दियाका अध्यक्षले १५ हजार र सदस्यले १० हजार मासिक रुपैया सेवा सुविधा वापतको रकम पाउदै आएका थिए । अध्यक्ष र सदस्यले सेवा सुविधा बापत पाउने रकम अस्पताल विकास समितिबाट नियुक्त कर्मचारीहरुलाई सुत्केरी प्रोत्साहन भत्ता बापत कर्मचारीहरुलाई १ महिना बराबरको प्रोत्साहन भत्ता र मृत्यु संस्कार खर्च १० हजार उपलब्ध गराउने र बचेको रकम विपन्न सेवाग्राहीहरुको हितमा प्रयोग गर्ने निर्णय गरिएको समेत अध्यक्ष यादवले बताए ।
    साथै अस्पताल विकास समिति र अस्पताल फार्मेसीको आ.ब. ०८२/०८३ को लागि ५९ र ७ करार दरबन्दी स्वीकृत गरी सोही अनुरुपको रिक्त दरबन्दी पदपूर्ति गर्ने निर्णय समेत गरिएको यादवले भने ।
    समिति र फार्मेसी कार्यरत कर्मचारीहरुको खाइपाइ आएको तलबभत्ता समय अनुकुल वृद्धि, ब्लड बैंकलाई ब्लड फ्रिजको निम्ति जेनेरेटरमार्फत आकस्मिक विद्युत आपूर्ति गरिने, एक पालिका एक विशेषज्ञ चिकित्सक सतप्रतिश पालिका प्रोत्साहन भत्ताको लागि आग्रह गरिने गरि निर्णय गरिएको समेत यादवले जानकारी दिए ।

    Post Views: 965
    प्रकाशित मिति: २०८२ असार ११, बुधबार १०:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.