आज (बिहीबार) साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ।

सरकारले लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सकेको छैन।
राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई गभर्नर बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व सहमत भएको भनिए पनि नियुक्तिमा ढिलाइ हुँदै आएको छ।
साभार/नेपाल खबर




