• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चितवनमा उज्यालो नेपालको सहजिकरणमा मध्यवर्ती क्षेत्रका घरको र स्थानीयको बिमा

  •  माउण्टेन संवाददाता
  • २०८१ चैत्र ५, मंगलवार ११:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन, चैत्र ५ गते / चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ने स्थानीयहरुको घरको र स्थानीहरुको बिमा गरिएको छ ।

    चैत्र ४ गते सोमबार चितवनमा भएको एक कार्यक्रमका बिच मध्यवर्ती क्षेत्र अन्तरर्गत पर्ने माडि नगरपालिकाको बाड नं ३ को बोटे सिमराका वन्यजन्तु पिडित परिवारका १ सय ८ घरको प्रति घर १० लाखको बिमा गरिएको र १ सय ८० जनाको स्थानीयको एकलाख पँचास हजार बराबरको दुर्घटना बिमा गरिएको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले बताए ।

    मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि दशक देखि विभिन्न कार्य गरिरहेको संस्था उज्यालो नेपालले वन्यजन्तुबाट पिडित पाण्डव नगरका २ सय १० घरको प्रति घर १० लाखका दरले बिमा गरिएको र ७५ जनाको स्थानीयको एक लाख पँचास हजार बराबरको समेत दुर्घटना बिमा गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

    कार्यक्रममा आमा बुवा नभयका स्थानीय बालबालिकाहरु मध्य ११ जनालाई ५ हजार रुपैया छात्रवृत्ति रकम वितरण गरिएको समेत न्यौपानेले बताए ।कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सँरक्षण अधिकृत रविन चौधरी, माडी नगरपालिका बाड नं ३ का वडा अध्यक्ष, शिखर ईन्शोरेन्सका प्रतिनिधि पाण्डवनगर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष, स्थानीय संचारकर्मी र स्थानिय बासीको उपस्थिति रहेको थियो।

    Post Views: 301
    प्रकाशित मिति: २०८१ चैत्र ५, मंगलवार ११:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.