• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हरित विद्यालय बनाउनुपर्नेमा सकारात्मक छु- मन्त्री तिमिल्सिना

  •  अजय चापागाईं
  • २०८१ फाल्गुन १७, शनिबार २०:२० प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया(मधुवन), फागुन १७ गते / लुम्बिनी प्रदेश सरकारको सामाजिक सुरक्षा मन्त्री जन्मजय तिमिल्सिनाले हरित विद्यालय निर्देशिका कार्यान्वयन गर्न सकारात्मक रहेको बताएका छन ।

    सेन्स नेपालले बर्दिया मधुवन नगरपालिका बाड नं १ को पत्थरबोजिमा फागुन १६ गते आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले सो कुरा बताएका हुन । सेन्स नेपाल द्वारा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री तिमिल्सिना भन्नुहुन्छ,- “विद्यालय अध्ययन गर्ने साना नानीबाबुहरूलाई हाम्रो वातावरण संरक्षण गर्ने जिम्मेवारी दिँदै विद्यालयलाई हरित विद्यालय बनाउन सके सानै उमेरबाट वातावरण संरक्षणको महत्त्व बुझ्न सक्नेछन्” उनले भने ।

    कार्यक्रम बारे जानकारी गराउदै सेन्स नेपालका केन्द्रीय अध्यक्ष दिपेश चन्द्र गौतमले भने-” हरित बिद्यालय निर्देशिकाको सफल कार्यन्वयनका लागि लुम्बिनी प्रदेश सरकारसँग अन्तरक्रिया सम्वाद गरि कार्यन्वयनमा अघि बढाउने प्रक्रियामा रहेको उनले बताए ।

    कार्यक्रम बोल्दै “हरियो बिद्यालय बनाउन बर्दिया राष्ट्रिय निकुञ्जबाट हुन सक्ने हरेक सहयोग गर्न तयार रहेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षक अधिकृत अशोकराम रायले बताए ।

    कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले हरित विद्यालय निर्देशिका सफल कार्यान्वयनका समग्र टिमलाई धन्यवाद व्यक्त गर्दै -” विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई पढाइको साथसाथै विद्यालयमा बोटबिरुवा रोप्न सिकाउने र वातावरण संरक्षण सम्बन्धित अतिरिक्त क्रियाकलापहरूमा संलग्न गराउन सकियो भने उनीहरूमा सकारात्मक परिवर्तनहरू आई ऊर्जा बढी भविष्यका कर्णदार हुनसक्ने छन्” उनले बताए ।

    कार्यक्रममा चौध जिल्लाका शिक्षकहरु अन्तरक्रिया कार्यक्रममा सहभागी रहेका थिए ।

    Post Views: 312
    प्रकाशित मिति: २०८१ फाल्गुन १७, शनिबार २०:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.