• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गेरुवा गाउँपालिकामा बेरोजगार युवाहरुका लागि सीपमूलक तालिम सञ्चालन गरिने

  •  सविन चौधरी
  • २०८१ माघ १७, बिहीबार १२:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ १७ गते / बर्दियाको गेरुवा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४० जना युवाहरुलाई सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।

    ‎प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रुपान्तरण पहल आयोजनामार्फत युवाहरुका लागि सीप विकास र जीवनोपयोगी तालिम सञ्चालन गरिन लागेको हो ।

    ‎आईतवार वाट सञ्चालन हुने तालिममा गेरुवा गाउँपालिकाका १ देखी ६ नम्बर ओटा वडाका ४० जनाको सहभागिता रहेने छ । सहभागीहरुमध्येबाट २० जनालाई सिकर्मी र २० जनालाई डकर्मी तालिम प्रदान गरिने गेरुवा गाउँपालिका रोजगार सेवा केन्द्रकी रोजगार संयोजक राज्यलक्ष्मी झाले बताउनुभयो  ।

    ‎वहाँका अनुसार १८ बर्ष पूरा भइ ४० बर्ष ननाघेका सूचीकृत बेरोजगार युवाहरुका लागि तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीहरुले ४० दिन कार्यस्थलमा सीप विकास तालिम लिनेछन् भने १० दिने जीवनोपयोगी सीप सम्बन्धी तालिम लिने छन ।  ५० दिनको तालिमपछि सहभागीहरु ५० दिन योजनाहरुको काममा खटिनेछन् ।

    ‎तालिमका सहभागीहरुलाई दैनिक ६ सय ६८ रुपैयाँका दरले न्यूनतम ज्याला प्रदान गरिने रोजगार सहायक कैलाश लामिछानेले बताउनु भयो  ।

    Post Views: 202
    प्रकाशित मिति: २०८१ माघ १७, बिहीबार १२:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.